११ माघ २०८२, शनिबार | Sun Jan 25 2026

एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण


९ माघ २०७८, आइतबार  

7
Shares

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएकाे  छ।

पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा छन्। ओलीलाई संक्रमण भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : १२ बजे