७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

निर्वाचन अप्डेट: माङ्सेबुङ ५ मा ५० प्रतिशत मत खस्दै



किरात समाचार : स्थानीय तह निर्वाचन २०७९ को लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । माङ्सेबुङ गाउपालिका वडा नम्बर ५ को भालुटारस्थित श्री सरस्वती माबिको मतदान केन्द्र बाट २ बजेसम्ममा ५०.१ प्रतिशत मत खसेको हो ।

नेपालभर शुक्रबार बिहान ७ बजेबाट स्थानिय तह निर्वाचनको लागि सरस्वती माबिको मतदान केन्द्रमा पुरुषतर्फ ५१७ र महिलातर्फ ४९६ मत २ बजेसम्ममा ५०.१ प्रतिशत मत खसेको मतदान अधिकृत यामबहादुर तामाङ ले बताए ।

शुक्रबार ७ बजेबाट नेपालभर स्थानिय तह निर्वाचन नेपालभर सुरु भएको हो । माङ्सेबुङ गाउपालिका वडा ५ मा कुलमतदाता २०१९ रहेको छ ।

 

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : २१ बजे