७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

रौतहटको भिडियाहीमा सिल गरिएको मतपेटिका स्थानीयहरुले लुटेर खेतैखेत भागे पछि



रौतहट : रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा शुक्रबार स्थानीय तह निर्वाचन मतदान सकिएपछि सिल गरिएको मतपेटिका स्थानीयले लुटेका छन् ।

मतदान सकिएर सिल गरिएको मतपेटिका टाउँकोमाथि बोकेर स्थानीय खेतै खेतै भागेका हुन् । लुटिएको मतपेटिकाबारे प्रशासनलाई खबर गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : १५ बजे