७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलाममा ६९ प्रतिशत मत खस्यो – Kirat Samachar



माङसेबुङ  : स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत इलाममा ६९ प्रतिशत मत खसेको छ । इलाममा शुक्रबार बिहान ७ बजे सुरु भएर बेलुकी ५ वजे सम्पन्न भएको मतदानमा ६९ प्रतिशत मत खसेको हो ।

 

कुल २ लाख २४ हजार ७ सय ४८ मतदाता संख्या रहेको पुरुषतर्फ ७९ हजार ८ सय ४ र महिलातर्फ ७५ हजार १ सय ५१ मत गरि जम्मा १ लाख ५४ हजार ९ सय ५५ मत खसेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ४ : ३४ बजे