७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ वडा ५ मा गठबन्धनको अग्रता – Kirat Samachar



किरात समाचार : माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर ५ को प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता लिएको छ ।

माङसेबुङ ५ को ताजा ६०० मत गन्तिको मतपरिणम

अध्यक्ष
डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) : ३८२
हेमन्त राई (एमाले): ८८

उपाध्यक्ष
विनोद नेम्बाङ (जसपा) : ३५२
सुनिता सुब्बा (एमाले) : १०१

वडा अध्यक्ष
नरेन्द्र राई (जनमुक्ति) : ४०३
सुबदल सेलिङ (स्वतन्त्र) : १०७

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ०२ बजे