७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

निर्वाचन अपडेट : माङ्सेबुङमा गठबन्धन अगाडी



माङ्सेबुङ : माङसेबुङमा मतगणना जारि छ । माङसेबुङ ५ को मतगणनाको प्रारम्भिक नतिजा पुनः सार्बजनिक गरिएको छ ।

माङसेबुङ ५ को ताजा ८०० गन्दाको मतपरिणम
अध्यक्ष
डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) : ५०७
हेमन्त राई (एमाले): १२७

उपाध्यक्ष
विनोद नेम्बाङ (जसपा) : ४६३
सुनिता सुब्बा (एमाले) : १४७

वडा अध्यक्ष
नरेन्द्र राई (जनमुक्ति) : ५२९
सुबदल सेलिङ (स्वतन्त्र) : १५३

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : ५० बजे