७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ ६ मा एमालेको अग्रता



माङ्सेबुङ : माङसेबुङमा मतगणना जारि छ । माङसेबुङ ६ को मतगणनाको नतिजा पुनः सार्बजनिक गरिएको छ । नेकपा एमालेले अग्रता बढाएको छ ।

माङ्सेबुङ ६ मा ४०० मत गन्दाको मतपरिणाम

अध्यक्ष
डिकेन्द्र इदिङ्गो (गठबन्धन काङ्ग्रेस) : ९७
हेमन्त राई (एमाले): २९०

उपाध्यक्ष
विनोद नेम्बाङ (गठबन्धन जसपा) : १२५
सुनिता सुब्बा (एमाले) : २१४

माङ्सेबुङ ६  वडा अध्यक्ष
प्रदिप कुमार राई (एमाले ) २१४
जिवन कुमार राई (गठबन्धन कांग्रेस ) १२५

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ४१ बजे