७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ ३ मा माओवादी केन्द्रका जनम खम्बुको अग्रता कायमै



माङसेबुङ : माङसेबुङ गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) गठबन्धन तर्फबाट उम्मेद्वार वडाध्यक्ष जनम खम्बुले निरन्तर अग्रता बढाएको  छ ।

हेर्नुहोस् मत परिणाम 

मतदाता संख्या : २५८६ मत

खसेको मत : १६८२ मत

मतगणना : ३७१ मत

अध्यक्ष

हेमन्त राई (नेकपा एमाले): १६५ मत

डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : १७६ मत

प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : ० मत

उपाध्यक्ष

सुनिता सुब्बा (नेकपा एमाले) : १२७ मत

विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : १९७  मत

वडा अध्यक्ष

कुलबहादुर लिम्बू (नेकपा एमाले) : १४४ मत

लक्षुमन राई ‘जनम’ (नेकपा माओवादी केन्द्र) : १७५ मत

देवाहाङ राई (नेकपा एकीकृत समाजवादी) : १५ मत

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : २० बजे