५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन



जोशीको परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले समाजिक संजाल  फेसबुकमा लेख्दै जोशीको निधन भएको पुष्टी गरेका छन्।

१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो। उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ५१ बजे