किरात समाचार – प्रतिनिधिसभा र प्रदेश सभा ४ मंसिर आमनिर्वाचनको लागि इलाम क्षेत्र नं. २ मा प्रतिनिधि सभा तर्फ राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा प्रदेश सभा क्षेत्र नं.२ (क) तर्फ मित्र जबेगु क्षेत्र नं.२ (ख) उम्मेदवार पवित्र तुम्बाहाङ्फे चुनावी मैदानमा छन् । शुक्रबार राजमु पार्टीको चुनाव प्रचारप्रसार समिति इलाम क्षेत्र नं. २ को आयोजनामा माईनगरपालिका वडा नम्बर ६ बिहिवारे बजारमा चुनावी आमसभा सम्पन्न भएको छ ।

१८ कार्तिक २०७९, शुक्रबार
518
Shares


