३ बैशाख २०८३, बिहिबार | Fri Apr 17 2026

किरात धर्मगुरुबाट फाल्गुनन्द जयन्तीको दिप प्रज्वलन गरि शुभाराम्भ



किरात समाचार । बिसौ शताब्दीका महान समाज सुधार,किरात धर्म दर्शनदाता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्तीको अवसरमा अङ्सीमाङ तथा अङ्सीमामाङहरुले गुरुनिजि आश्रममा दिप प्रज्वलन  गर्नुभएको छ ।

महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा गुरुनिजि आश्रममा हुने बिशेष कार्यक्रमको लागि किरात धर्मगुरु अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङ लिङ्देनबाट शुक्रबार बिहानको शुभसाइतमा दिप प्रज्वलन गरि शुभाराम्भ गर्नुभएको हो ।

किरात धर्मगुरु गुरुआमाद्वारा दिप प्रज्वलन गरिएको तस्वीर

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १ : ४२ बजे