५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

पान्थर यासक कुम्मायकमा अङ्सीमाङ अङ्सीमामाङको सवारी [ फोटो ]



किरात समाचार । पान्थर यासकको कुम्मायकस्थित विश्व शान्ति मानव एकताको लागि सप्ताहव्यापि आयोजना गरिएको सावायेहाङ थिबोङ याक्थुङहाङसा सेवा समारोहमा किरात धर्मगुरु  मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनको माङ सवारी भएको छ ।

इलामको माङ्सेबुङ ५ गुरुनिजि आश्रमबाट बिहानको ७:३० बजे हवाइ मार्ग मार्फत शुक्रबार आज  देखि फागुन १२ गतेसम्म यासकको कुम्मायकमा हुने सप्ताहव्यापी किरात सावायेहाङ थिबोङ याक्थुहाङसा आप्लुङगेन ताप्फेक सेवा समारोह शुभाराम्भ गर्नको लागि अङसीमाङ तथा अङसीमामाङहरुको माङ सवारी  भएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ३ : ५६ बजे