६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

झापाको दमकमा नागरिक लिम्बुवान प्रान्तीय समितिको प्रथम सम्मेलन सुरु



दमक । झापाको दमकमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत ) लिम्बुवान प्रान्तीय समितिको ऐतिहासिक प्रथम सम्मेलन सुरु भएको छ ।

दमकको रोयल पार्टी प्यालेसको सभाहलमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत ) लिम्बुवान प्रान्तीय समितिको आयोजनामा सनिवार भएको कार्यक्रमको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसमलाल चौधरीले पानसमा दिप प्रज्वलन गरेर लिम्बुवानको प्रथम सम्मेलन उद्घाटन गरे ।

गत बैशाख १८ गते बिराटनगरमा नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच पार्टी एकता भएको थियोे ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ८ : ५९ बजे