७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आसाम रानीखातामा किरात माङहिम ( तस्वीर )



आसाम : भारतको  आसाम प्रान्तको चिराङ जिल्ला रानीखाता लिम्बू बस्ती अवस्थित किरात हाङ्साम माङहिम निर्माण गरी आसामका किरात धर्मावलम्बीले सेवा पूजा गर्दै आइरहेका छन ।

किरात धर्मावलम्बीको बहुल्यता रहेको सो रानीखाता बस्तीमा किरात धर्म अनुसार पूजा आराधना र धर्मको प्रचारप्रसार गर्नको लागि माङहिम निर्माण गरेका हुन् ।

सन २००१ मा माङहिमको  शिलान्यास  गरिएको  किरात हाङसाम माङहिम व्यवस्थापन समितिको सचीव  अभिनास सेलीङ लिम्बूले जानकारी दिए ।

माङहिम निर्माणका लागि बम बहादुर खापुङले २ विघा जमिन माङहिम निर्माणको लागि जग्गादन दिएको हो । माङहिम निर्माण सहयोगार्थ दानवीरदाताहरुमा अबिनास सेलिङ लिम्बु  रु १ लाख १६ हजार २ सय ८५ रुपैयाँ र अर्का दानविरदाता महारुप लिबाङले रु १ लाख सहयोग प्रदान गरेका छन्  ।

यसैगरी विभिन्न दाताहरुको आर्थिक सहयोग र किरात धर्मावलम्बीको पहलमा किरात हाङसाम माङ्हिम निर्माण सम्पन्न गरी ३० Th december २०१३ मा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमको प्रमुख आतिथ्यमा  माङहिम उद्घाटन गरिएको हो ।

यो माङहिम आसाम प्रान्तियको  चिराङ जिल्ला रानीखाता लिम्बू बस्तीमा रहेको किरात हाङसाम माङहिम आसाम प्रान्तको पहिलो माङ्हिम ( मन्दिर) मा  पर्दछ ।

यस माङहिममा बिहान बेलुका तान्छो युन्छो सेवा हुने माङहिमका सेवासाबा छत्र आङदेम्बेले बताएका छन्  ।

किरात हाङसाम माङहिम निर्माण सहयोदाताको नामावली 

१. श्री अविनाश सेलिङ, शान्तिपूर, चिराङ, आसाम । रू०१,१६,२८५/-

२. श्री महारूप लिबाङ, रानीखाता, चिराङ, आसाम । १०,०००/-

३. स्व० बम बहादुर खापुङ, रानीखाता, चिराड, आसाम ।

– ११/२ बिघा जमीन

४. कि० घ० त० सा० उ० स०, रानीखाता प्रशाखा समिति, रानीखाता, चिराङ, आसाम ।- ३०,०००/

५. कि० ध० त० सा० उ० स०, सरलपाड़ा प्रशाखा समिति, सरलपाड़ा, कोकराझार, आसाम ।- ३०,०००/- ६. कि० घ० त० सा० उ० स०, अठियाबारी प्र० समिति, अठियाबारी, कोकराझार, आसाम ।-९,०००/-

७. कि घ० त० सा० ॐ स०, उल्टा पानी प्रशाखा समिति, सरलपाड़ा, कोकराझार, आसाम । – ५,०००/-

८. श्री भीमबहादुर चेमजोङ, फलिमारी, धुबुरी, आसाम – ५,०००९. ९. श्री छत्रबहादुर लुङफङवा, रानीखाता, चिराङ, आसाम ।-५,०००१०.

१०.श्री बी०बी० कुरुम्भाङ, रानीखाता, चिराङ, आसाम । – ५,०००

११. स्क बमबहादुर खापुङ, रानीखाता, चिराङ, आसाम।१,५००/-

१२. श्री नरबहादुर ईधिडगो, नौचाली, कोकराझार, आसाम । १,०००/-

१३. श्री डम्बर चोङवाङ, रानीखाता, चिराङ, आसाम । १,५००/-

१४. श्री रतन माखिम, रानीखाता, चिराङ, आसाम।१,५००/-

१५. श्री सुखबहादुर वनेम, रानीखाता, चिराङ, आसाम ।७,०००/-

१६. श्री लोकबहादुर चेमजोङ, रानीखाता, चिराङ, आसाम । १०००

१७. श्री देसराज कुरुम्बाङ, लखनपुर, झापा, नेपाल। १०२५/-

१८. श्री अमरबहादुर चोङवाङ, आफुलिया, डिब्रुगड़, आसाम ।१०००/-

१९. श्री हर्क लाबुङ, केटेटङ, तिनसुकिया, आसाम । १०००/-

२०. श्री लोकमान आङदेम्बे, रानीखाता, चिराङ, आसाम।७००/-

२१. श्री खड्गबहादुर गेन्याड्यो, कालिपुर, बाकसा, आसाम ।५००/-

२२. चित्रदेवी खिमदिम, सेकलिया, डिब्रुगढ़ आसाम ।५००/-

२३. श्री लालबहादुर थेमेङ, तिनहुति, तिनसुकिया, आसाम ।५००/-

२४. श्री दिलबहादुर नालबो, हावैपयार, तिनसुकिया, आसाम ।५००/-

२५. श्री राज बहादुर खम्दाक, बगानपुर, बाकसा, आसाम ।५०१/-

२६. श्री पशुपति राई, सरलपाड़ा, कोकराझार, आसाम ।५००/-

२७. श्री गंगाराम सेरेङ, सरलपाड़ा, कोकराझार, आसाम ।५००/-

२८. श्री जितबहादुर पयाङबो, सरलपाड़ा, कोकराझार, आसाम ।५००/-

२९. श्री छत्रमान आङदेम्बे, रानीखाता, चिराङ, आसाम।७००/-

३०. श्रीमती कमलमाया राई, रानीखाता, चिराङ, आसाम ।१०००/-

३१. श्री भेलबहादुर लुङफङवा, रानीखाता, चिराङ, आसाम ।१०००/-

३२. श्री दिलीप चोङवाङ, रानीखाता, चिराङ, आसाम ।१०००/-

३३. श्री भक्त राई, रानीखाता, चिराङ, आसाम । ५००/-

३४. श्री गोरे राई, टेडापाड़ा, कोकराझार, आसाम । ५०० /-

३५. श्री बलबहादुर भुजेल, शान्तीपूर, चिराङ, आसाम ।५००० /-

३६. श्री रामबहादुर लुङफङवा, मध्य रानीखाता, चिराङ, आसाम ।७००/-

३७. श्री भक्तबहादुर ईधिङगो, मध्य दाखिन गाउँ, चिराङ, आसाम । ५००/-  ।

३८. श्री श्याम योङहाङ, मध्य दाखिन गाउँ, चिराङ, आसाम । ५००/-

३९. श्री सञ्जय योङहाङ, थाइकाझोरा, चिराङ, आसाम । १२००/-

४० श्री सुखलाल खोदाङ, थाइकाझोरा, चिराङ, आसाम । ६००/-

४१. श्री अमित साँवा, थाइकाझोरा, चिराङ, आसाम । ७००/-

४२. श्री जितबहादुर सेरेङ, थाइकाझोरा, चिराङ, आसाम । ६००/-

४३. श्री सुरेन वनेम, थाइकाझोरा, चिराङ, आसाम । ५००/-

४४. श्री सुशन योङहाङ, थाइकाझोरा, चिराङ, आसाम । ५००/-

४५. श्री सन्तबीर सेरेङ, थाइकाझोरा, चिराङ, आसाम। ५००/-

४६. श्रीमती लालमाया लिम्बु, मध्य रानीखाता, चिराङ, आसाम । ५००/-

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : ३६ बजे