माङसेबुङ/मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देननज्यूहरुको देवसमुपस्थितीमा विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंव दोस्रो माङ इङघङ भविष्यवाणी समारोह आयोजना हुने भएको छ । आगामी जेठ तेस्रो साता सप्ताह व्यापी रुपमा आयोजना गरिएको विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा जेठ १६ देखि २३ गतेसम्म किरात धार्मिक तीर्थस्थल…