७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

चलचित्र ‘थिम’ले पायाे इन्करेजमेन्ट अवार्ड

काठमाडौं : लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७८’ नेपाल चलचित्र विकास बोर्ड काठमाडौंमा सम्पन्न भएको छ । पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको अवार्डमा लिम्बू फिल्म ‘थिम’ ले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गरेको हो । याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्र थिमको छायाँकन पान्थर र ताप्लेजुङको…