पान्थर: फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ६ को वडा कार्यालय भवन प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शुक्रबार उद्घाटन गरेका छन् । गाउँपालिकाको मेहेलबोटेमा ५१ लाख ७५ हजार ७ सय २ रुपैयाँको लागतमा भवन निर्माणकार्य सम्पन्न भएको हो । कार्यक्रममा नरेन्द्रप्रसाद रिजाल सितादेवी अधिकारी डुर्न प्रसाद रिजाल र गङ्गादेवी रिजालले वडालाई ३ रोपनी…