८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

श्रम मन्त्रालयले भन्यो – मौसमी कामदार कोरिया पठाउने अधिकार पालिकालाई छैन

काठमाडौँ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुले समझदारी गरेर मौसमी कामदारका रुपमा श्रमिकलाई कोरिया पठाउन नपाउने बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै मौसमी कामदार पठाउन स्थानीय तहहरुले कोरियाका एक कम्पनीसँग धमाधम सम्झौता गरेको पाइएको भन्दै यो कार्य कानुन र अधिकारबाहिर भएको बताएको छ । विभिन्न सञ्चारमाध्यमले ‘अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको पञ्जामा स्थानीय…