८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

इलाम नगरपालिका मेयर र उपमेयरमा कांग्रेस विजयी

इलाम : इलाम नगरपालिकामा कंग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा नेपाली कंग्रेसका केदार थापा विजयी भएका छन् । उनले १३ हजार १ सय ६५ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् । मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन…