माङसेबुङ । गायक तथा संगीतका नरेश लिङदेन र गायिका सुनिता थेगिमको आवाजमा विल्कुलै नयाँ गित ‘मेरी साँइली’ सार्वजनिक गरिएको छ । विजय मगरको शव्द तथा शाहिल लिम्बूको संगीतमा टिपिकल लोक भाका र पालाम फ्युजन गरेर तयार पारिएको मिठो भाका ‘मेरी साँइली’को लिप्सिङ भिडियो सार्वजनिक गरिएको हो । विषम आचार्यको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियो र…