७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

लोसपाका केन्द्रीय नेता सहित सामुहिक पार्टी परित्याग

दमक : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय नेतासहित प्रदेश– १ का छ दर्जन बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । आफनाे पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराउन साथ दिएको भन्दै झापाको दमकमा पत्रकार सम्मेलन गर्दै मंगलवार पार्टीका असन्तुष्टहरुले पत्रकार सम्मेलन गरि सामूहिक रुपमा पार्टी त्यागेको घोषणा गरेका हुन् । उनीहरुले पार्टी…