७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ग्याल्पो ल्होसारमा सार्बजनिक बिदा



किरात समाचार : सरकारले ग्याल्पो ल्होसारको अवसरमा भोलि बिहिवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार ग्याल्पो ल्होसारको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा बिहीबार ग्याल्पो  ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरूमा बिदा दिने निर्णय उल्लेख गरेको छ ।

 

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : २९ बजे