७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ वडा नम्बर ५ मा ४५ प्रतिशत मत खस्यो



किरात समाचार : स्थानीय तह निर्वाचन २०७९ को लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । माङ्सेबुङ गाउपालिका वडा नम्बर ५ को भालुटारस्थित श्री सरस्वती माबिको मतदान केन्द्र बाट १ बजेसम्ममा ४५ प्रतिशत मत खसेको हो ।

नेपालभर शुक्रबार बिहान ७ बजेबाट स्थानिय तह निर्वाचनको लागि सरस्वती माबिको मतदान केन्द्रमा पुरुषतर्फ ४३९ र महिलातर्फ ४६४ मत १ बजेसम्ममा ४५ प्रतिशत मत खसेको मतदान अधिकृत यामबहादुर तामाङ ले बताए ।

शुक्रबार ७ बजेबाट नेपालभर स्थानिय तह निर्वाचन नेपालभर सुरु भएको हो । माङ्सेबुङ गाउपालिका वडा ५ मा कुलमतदाता २०२० रहेको छ ।

 

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ५७ बजे