७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

निर्वाचन अपडेट : माङ्सेबुङ वडा नम्बर ५ मा गठबन्धनको अग्रता



किरात समाचार : माङ्सेबुङ गाउँपालिकामा मत गणना सुरु भएको छ । वडा नम्बर ५ को  मत गणनामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता लिएको छ ।

कूल ६ वटा वडामध्ये ५ र ४  वडाको मतगणना भएको छ ।  नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार डिकेन्द्र इदिङोले २५६ र उपाध्यक्ष उम्मेदवार बिनोद नेम्बाङले २३३ मत ल्याएका छन् । एमालेका अध्यक्ष उम्मेदवार हेमन्त राई ले ५८ र उपाध्यक्ष उम्मेदवार सुनिता सुब्बाले ६३ मत ल्याएकी छन् । त्यस्तै वडा ५ राष्ट्रिय जनमुक्ति पार्टिका उम्मेदवार नरेन्द्र राई २७२ मत ल्याएको छ । स्वतन्त्र उम्मेदवार सुवदल सेलिङले ७१ मत ल्याएको छ । यसैगरी
४ सय मत गन्दाको ताजा मतपरिणाम रहेको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : ३० बजे