७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ ५ मा गठबन्धनको अग्रता कायमै



माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको मतगणना जारी छ । वडा नम्बर ५ मा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका उम्मेद्वारले अग्रता बढाएका छन् ।

हेर्नुहोस् मतपरिणाम

मतदाता संख्या : २०१९ मत

खसेको मत : १२३३ मत

गणना भएको मत : १००० मत

अध्यक्ष

डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) : ६३९

हेमन्त राई (एमाले): १५५

उपाध्यक्ष

विनोद नेम्बाङ (जसपा) : ५८६

सुनिता सुब्बा (एमाले) : १८०

वडा अध्यक्ष

नरेन्द्र राई (राष्ट्रिय जनमुक्ति पार्टी) : ६७२

सुबदल सेलिङ (स्वतन्त्र) : १८९

दलित महिला सदस्य

गंगामाया विश्वकर्मा (राष्ट्रिय जनमुक्ति पार्टी) : ६८७ मत

अमृता सेन्चुरी (स्वतन्त्र) : २५१ मत

खुल्ला सदस्यहरु

वीरबहादुर कुरुम्बाङ (राष्ट्रिय जनमुक्ति पार्टी) : ६५१ मत

सुरेन्द्र तुम्बाहाम्फे (राष्ट्रिय जनमुक्ति पार्टी) : ५८० मत

अभिषेक राई (स्वतन्त्र) : १५६ मत

रनध्वज सम्बाहाम्फे (स्वतन्त्र) : १८८ मत

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : २० बजे