७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ – ३ मा माओवादी केन्द्रका जनम खम्बु अगाडि



माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) ले अग्रता बढाएको  छ ।

हेर्नुहोस् मत परिणाम 
मतदाता संख्या : २५८६ मत
खसेको मत : १६८२ मत
मतगणना : १७१ मत
अध्यक्ष
हेमन्त राई (नेकपा एमाले): ६३ मत
डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : १०१ मत
प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : ० मत
उपाध्यक्ष
सुनिता सुब्बा (नेकपा एमाले) : ४३ मत
विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : १००  मत
वडा अध्यक्ष
कुलबहादुर लिम्बू (नेकपा एमाले) : ५० मत
लक्षुमन राई ‘जनम’ (नेकपा माओवादी केन्द्र) : ९६ मत
देवाहाङ राई (नेकपा एकीकृत समाजवादी) : ११ मत

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : ५९ बजे