७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ – ३ मा माओवादीका जनम खम्बु अगाडि ( मतपरिणाम सहित )



माङसेबुङ : माङसेबुङ गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) ले निरन्तर अग्रता कायमै राखेको छ । ५ सय ७१ मत गणना गर्दा गठबन्धनले अग्रता बढाएको छ ।

हेर्नुहोस् मत परिणाम 

मतदाता संख्या : २५८६ मत

खसेको मत : १६८२ मत

मतगणना :  ५७१ मत

अध्यक्ष

हेमन्त राई (नेकपा एमाले): २५७ मत

डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : २५३ मत

प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : ० मत

उपाध्यक्ष

सुनिता सुब्बा (नेकपा एमाले) : १९१ मत

विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : २९०  मत

वडा अध्यक्ष

कुलबहादुर लिम्बू (नेकपा एमाले) : २१३ मत

लक्षुमन राई ‘जनम’ (नेकपा माओवादी केन्द्र) : २७७ मत

देवाहाङ राई (नेकपा एकीकृत समाजवादी) : २२ मत

महिला सदस्य

हस्तकुमारी लिम्बू (नेकपा एमाले) : २१६ मत

अस्मिता शेर्मा (नेकपा माओवादी केन्द्र) : २४० मत

दलित महिला सदस्य

कला शिवा (नेकपा एमाले) : २१० मत

सुशिला शंकर (नेपाली कांग्रेस) : २६२ मत

सदस्य

देउमान साम्बा (नेकपा एमाले) : २२० मत

सुर्यकुमार राई (नेकपा एमाले) : २५९ मत

चन्द्रकुमार साम्बा (नेपाली कांग्रेस) : २०६ मत

पूर्णकुमार राई (नेपाली कांग्रेस) : २०६ मत

द्रोणराज योङहाङ (नेकपा एकीकृत समाजवादी) : २६ मत

मनबहादुर लिम्बू (नेकपा एकीकृत समाजवादी) : ३० मत

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ३८ बजे