७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

क्यान्सर पिडित भूमिका लिम्बू उपचारको लागी सहयोग जुट्दै



किरात समाचार : इलामको माङ्सेबुङ ५ निवासी क्यान्सर पीडित भुमिका लिम्बुको उपचारको लागि आर्थिक सहयोग संकलन भएको छ । लिम्बुले सहयोगको अपिल गरेसंगै सन्चारकर्मी सुमन लाओतिको पहलमा आर्थिक संकलन जुट्न थालेको हो ।

क्यान्सर पिडित ३३ बर्षिय भुमिका लिम्बुको उपचारको लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग संकलन जुट्न थालेको क्यान्सर पिडित भुमिका लिम्बू बचाउ अभियानमा जुटेका सुमन लाओतिले बताएका छन् ।

फक्ताङलुङ ४ ताप्लेजुङ साबिक इखाबु निवासी आनन्द बहादुर लाबुङ र आमा प्रेमकुमारी लिङ्देनको बुहारी हुन् भुमिका । ०५९ सालदेखी स-परिवार माङ्सेबुङ ५ इलाममा बसोबास गर्दै आएको छ । ३३ वर्षीय भुमिका लिम्बुको उपचारका लागि उनका श्रीमान मणि लाबुङले सहयोगको हात फैलाएका छन् ।

यी हुन हाल सम्म सहयोग गर्नेको नामावली

भुमिका लिम्बू बचाउ अभियान
क्यान्सर पिडित भुमिका लिम्बूलाई सहयोग गर्ने मनकारी मनहरु ।
१) सुमन लाओती माङ्सेबुङ ५ इलाम रु २०००/-
२) योगेश लाओती माङ्सेबुङ ५ इलाम रु १०००/-
३) जसहाङ सावादेन माङ्सेबुङ ५ इलाम रु ४०००/-
४ ) बिरेन सावादेन सन्दकपुर ४ इलाम माबु। रु ३०००/-
५) राम कुमार सिंथेबे-युके रु ५०००/-
६) छत्र सावाफेन ताप्लेजुङ 50000 वन
७) भुपाल सावादेन ईलाम 3000 वन
८) जगत पत्रे जितपुर ईलाम 20000 वन
९) अनिल लाबुङ ताप्लेजुङ 100000वन
१०) मानिस काम्बाङ माङ्सेबुङ ईलाम 30000 वन
११) चनहाङ सेर्मा, माङ्सेबुङ ५ इलाम रु २५००/-
१२) आङ्बुहाङ अबोध अविरल, माङ्सेबुङ ५ इलाम रु २०००/-  १३) डिबि किराँती राई माङ्सेबुङ १ इलाम रु ५०००/-

बिरामीको नाममा सहयोग गर्न चाहान्नु हुन्छ भने
Suman lawati
सिटिजन इन्टरनेशनल बैक लि account number
0690100000001044
Branch Mangsebung

जम्मा गर्न सक्नुहुनेछ ।
सम्पर्क : 9842688372

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ४ : २८ बजे