काठमाडौ – आगामी मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता राजपत्रमा प्रकाशित गरि जारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता सोमबार राजपत्रमा प्रकाशित गरेको हो ।
आचारसंहितामा दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ । आयोगका अनुसार केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति रहने छ । आयोगले निर्णय गरेको दिनदेखि लागू हुनेछ । यस्तो छ हेर्नुहोस पुर्णपाठ


