लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक गरिएको छ । शनिबार फिल्मस् युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
सागर केरुङको शब्द तथा नरेश वनेम फागोको लय संकलन रहेको पालाम ‘मारोती फुङ’नरेश वनेम फागोको निर्देशन रहेको छ । पालाममा निरन्ता नेम्बाङ र नरेश वनेम फागोले स्वर दिएका छन । कृष्ण थलङको छायँंकन, झरना लिम्बुको शृङ्गार र मोनि ताम्लिङको संगीत संयोजन रहेको पालामलाई शुक्रराज चेम्जोङ र झनुहाङ पाङ्बो लिबाङ्ले निर्माण गरेका हुन ।
कलाकारहरु लक्ष्मी योङ्हाङ, डिआर हाङ्सरुम्बा, निरन्ता नेम्बाङ, जेपि नेम्बाङ, रिया कन्दङ्वा, नितुरानी नेम्बाङ, गोमा लिम्बू, यादन सेर्मा, सम्भु फोम्बो र नरेश वनेमले अभिनय गरेका छन ।
पालाम हेर्नुहोस…