२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

समानुपातिक उम्मेदवारको बन्द सूची असोज २ र ३ गतेसम्म पेश गरी सक्नुपर्ने



काठमाडौ – आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

समानुपातिक तर्फको उम्मेदवारले असोज २ गतेदेखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १ : ४२ बजे