काठमाडौ – आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
समानुपातिक तर्फको उम्मेदवारले असोज २ गतेदेखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ ।
२९ भाद्र २०७९, बुधबार

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १ : ४२ बजे