किरात समाचार – बिसौ शताब्दीका महान समाज सुधार,किरात धर्म दर्शनदाता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्ती मनाइएको छ ।
ताप्लेजुङको फुङलिङ बजारमा मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्दको १३८ औ जन्मजयती कात्तिक २५ गते शुक्रबार किरात धर्मगुरु गुरुआमाको देव उपस्थितिमा केन्द्रीय समारोह कार्यक्रम १ नम्बर प्रदेश प्रमुख परसुराम खापुङको प्रमुख आतिथ्यमा फुङ्लिङ बजारमा भब्यता पूर्वक मनाइएको छ ।
तस्वीर : योगेस लावती