८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

कुम्मायक गाउँपालिकाले दियो सावायेहाङ थिबोङ सेवामा सार्वजनिक विदा



कुम्मायक: पाचथरको कुम्मायक गाउपालिका  सप्ताहव्यापी  रूपमा आयोजना गरिएको सावायेहाङ थिबोङ याक्थुङहाङ्सा ताप्फेक सेवाको समापनको दिन भोलि बुधबार गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बिहिवार कुम्मायक गाउपालिका अध्यक्ष बमप्रसाद लाओतीद्वारा हस्ताक्षरित सूचनामा प्रशिद कुम्मायक शक्तिपीठमा फागुन ५ गतेदेखि १२ गतेसम्म विश्व शान्ति तथा मानव एकताको लागि आयोजित सेवा कार्यक्रम किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनहरुको देव उपस्थितिमा सेवा सम्पन्न हुने कार्यक्रमको अवसरमा कुम्मायक गाउपालिकाले स्थानीय सार्वजनिक विदा दिइएको जानकारी गराइएको छ ।

कुम्मायक गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

प.सं.२०७१।०८०

यासोक, पाँचथर

च.नं.

स्थानिय प्रदेश

प्रदेश नं. १, नेपाल

श्री वडा कार्यालय सबै

श्री स्वास्थ चौकी सबै कुम्मायक गाउँपालिका

श्री सामुदायीक विद्यालय सबै

यासोक, पाँचथर

विषय स्थानिय विदा सम्बन्धमा |

प्रस्तुत विषयमा ऐतिहासिक तिर्थस्थल यासोक स्थित समव्यापी नाम्युट लाघुडसेमी सेवा कार्यक्रम मिति २०७१/११/०५ देखि मिति २०७१/११/२२ सम्म सञ्चालन हुदै आएको सेवा यहि मिति २०७२ फाल्गुण १२ गते शुक्रबारको दिन मुहिङगुम आसीमाङ लिङ्देन आत्मानन्द “सेइङ तथा मुहिङगुम असीमामाङ साँचा पवित्रहाङमा लिदैन मारो देव) सम उपस्थितीमा सेवा सम्पन्न कार्यक्रम हुने भएकोले मिति २०७९ फाल्गुण १२ गते कुम्मायक गाउँपालिका तथा कार्यपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय तथा सार्वजनिक निकायहरुमा स्थानिय विदा दिने निर्णय भएको जानकारी गराइन्छ ।

मिति २०७१/११/१०

बंम प्रसाद लावती

अध्यक्ष

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ७ : ०३ बजे