६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

अमेरिकाका किरात धर्मावलम्बीहरु माइकिनारमा साक्मुरा वदेम्मा सम्पन्न (तस्बीर)



इलाम । संयुक्त राज्य अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बीहरुल झापाको दोमुखास्थित माइखोलामा साक्मुरा वदेम्मा सेवा सम्पन्न गरेको छ ।

शनिबार अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका ८२ जना किरात धर्मावलम्बीहरुले दोमुखास्थित माइखोलामा साक्मुरा वदेम्मा सेवा सम्पन्न गरेका हुन ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : ५९ बजे