८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

हङकङमा मुबेक्वा सेवा सम्पन्न



हङकङ । हङकङमा येत नाम्धुङ लाधुङसेमी सेवा लगाइएको छ । आइतबार ताइमोसन डाडामा लाधुङसेमी मुवेक्वा सेवा लगाइएको हो ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङको आयोजनामा हङकङको अग्लो डाँडा ताइमोसनमा विशेष सेवा आयोजना गरिएको साङदाङगेन वरुमसाबा तुलकहाङ तुम्साले बताए ।

विश्व शान्ति मानव एकता चराचर सृष्टि जगत तथा मानव रक्षार्थ विगतका वर्षझैं हङकङमा यस वर्ष मुवेक्वा सेवा आयोजना गरिएको साङदाङगेन वरुमसाबा तुम्साले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ४ : ४१ बजे