६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आधिकारिकताको फैसला



माङसेबुङ/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आधिकारिकताको फैसला भएको छ ।
निर्वाचन आयोगले विहिबार कुमार लिङदेन मिराक रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आधिकारिक अध्यक्ष रहेको फैसाला गरेको हो ।

विगत केही वर्षदेखि मञ्चमा बैचारिक लडाइका कारण मञ्चकै बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले नाम, झण्डा र चुनाव चिन्ह अध्यक्ष कुमार लिङदेन मिराक नभएको र आधिकारिकता नभएको भन्दै निर्वाचन आयोगमा मुद्धा दर्ता गरेको थियो ।

फैसला पश्चात सामुहिक तस्बीरसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आधिकारिकताबारे निर्वाचन आयोगको फैसलाको पूर्ण पाठ र पत्र

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १० : ३५ बजे