२ असार २०८१, शनिबार | Sat Jun 15 2024

येक्तेनको संयोजकत्वमा पहिचानको लागि युवा घोषणा



इलाममा पहिचानको लागि युवा इलाम जिल्ला समिति गठन गरिएको छ ।

शनिबार सहिद पदम लिम्बु (लाजेहाङ)को प्रथम वार्षिक स्मृति दिवसको अवसरमा इलाममा आयोजित कार्यक्रममा अर्जुन येक्तेन याक्थुङसाको संयोजकत्वमा ५ सय १ सदस्यीय पहिचानको लागि युवा दस्ता घोषणा गरिएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ४ : ३३ बजे