इलाममा पहिचानको लागि युवा इलाम जिल्ला समिति गठन गरिएको छ ।
शनिबार सहिद पदम लिम्बु (लाजेहाङ)को प्रथम वार्षिक स्मृति दिवसको अवसरमा इलाममा आयोजित कार्यक्रममा अर्जुन येक्तेन याक्थुङसाको संयोजकत्वमा ५ सय १ सदस्यीय पहिचानको लागि युवा दस्ता घोषणा गरिएको हो ।


