किरात समाचार : इलामको माङ्सेबुङ गाउपालिका-५ बस्दै आएकी आशरानी साम्बा परदेशिएको जेठो छोराको बाटो हेरेर बसेको २७ बर्ष पुग्यो । परदेशिएका छोरा अझैसम्म घर नफर्किए पछि बृद्धअवस्थाकी आमा आशरानिको मन पिरोलिएको छ । दुई दशक अघि पान्थरको कुरुम्बाबाट आशरानी साम्बा दशबर्षे सशस्त्र जनयुद्ध कालमा ज्यान बचाउनकै लागी इलामको माङ्सेबुङ धार्मिक क्षेत्रमा स-परिवारै बसाइँ सरेर आए…