माङसेबुङ । इलामको माङसेबुङमा आयोजना हुँदै आएको ‘आत्मानन्द कप’ फुटबल प्रतियोगिताको १८औं संस्करण आगामी मंसिर ७ गतेदेखि शुरु हुने भएको छ। किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’को जन्मोत्सवको अवसरमा पुरुष अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता माङसेबुङ गाउँपालिका-५ मा आयोजना हुँदै आएको छ । धर्मगुरुको ७२औं जन्मोत्सवको अवसरमा यो संस्करण आगामी मंसिर ७ गतेदेखि शुरु हुने भएको…