२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

ए.पी.एफ.सी माङसेबुङ फाईनल

किरात समाचारः माङसेबुङ ५ स्थित आत्मानन्द खेलमैदानमा आज सम्पन्न दोस्रो सेमिफाईनल खेलमा केराबारी गाउँपालिका खेलकुद समिति मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै माङसेबुङ फाईनलमा प्रबेश गरेको छ ।पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगितामा एपीएफसी माङसेबुङ इलाम जीत निकाल्दै फाईनलमा प्रबेश गरेको हो। ए.पी.एफ.सी माङसेबुङलाई जित दिलाउन भारतीय खेलाडी सोनिया मारकले निर्णायक गोल गरे ।…