१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

माङ्सेबुङमा ‘माङमालुङ कृषि तथा पर्यटन महोत्सव’ हुने

किरात समाचार ।  इलामको माङसेबुङमा नयाँ  बर्ष २०८० को शुभ अवसरमा माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजक समितिको  आयोजनामा स्थानीय कृषि उत्पादन र माङमालुङको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले  वैसाख १ र २ गते कृषि महोत्सव  आयोजना हुने भएको हो । महोत्सवमा माङ्सेबुङ गाउँपालिकामा रहेका स्थानीय…