३० असार २०८२, सोमबार | Tue Jul 15 2025

संकटमा नाःक्‌वालुङको पहिचान

धनबहादुर फागो स्थानीय ज्येष्ठ नागरिकहरूले नाःक्‌वालुङ भनी उच्चारण गर्दै आए पनि सरकारी कागजातहरूमा माङसेबुङ गाउँपालिका-१ मा रहेको गाउँको नाम नाङरुङ लेखिंदै आइएको छ । १. प्रारम्भ इलाम जिल्लालाई प्रशासनिक रुपमा १० स्थानीय तहमा विभाजन गरिएको छ । जसमध्ये चारवटा नगरपालिका र ६ वटा गाउँपालिका छन् । ती ६ वटा गाउँपालिकामध्ये माङसेबुङ गाउँपालिका एक हो ।…