२ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025

प्रधानमन्त्रीको सम्बोधन पूरै निराशाजनक : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनले सरकार कोमामा रहेको बिरामीजस्तै भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीको सम्बोधनबारे आफ्नो १२ बुँदे धारणा फेसबुकमा लेख्दै सचिव भट्टराईले लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको बिरामीको अवस्थामा पुगेको आभास भयो। प्राण र…