३ असार २०८३, बुधबार | Thu Jun 18 2026

माङसेबुङमा ‘लिम्बू’ सरकारी कामकाजी भाषा 

इलामको माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा सरकारी कामकाजीको भाषाका रूपमा कार्यान्वयनमा आएको छ। जेठ १२ गते एक कार्यक्रम गरी गाउँपालिकाले लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याइएको घोषणा गरेको थियो। कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा गाउँपालिका अध्यक्ष हेमन्त राईले उक्त घोषणा गर्नुभएको थियो। नेपालको संविधान धारा ३, ६, ७ (२) तथा धारा ३२ (१)…