माङसेबुङ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपोभूमि एवम् समाधिस्थ स्थल पान्थरको ऐतिहासिक देवभुमि नाम्भुनयक सिलौटीमा २२औं नेम्बाङ बार्षिक सेवा हुने भएको छ । किरात याक्थुङ पेभाकुम नेम्बाङ सङ्जुम्भो इलाम तथा २२औं बार्षिक सेवा समारोह २०८१ नाम्भुनयक पान्थरको आयोजनामा आगमी चैत १२, १३ र १४ गते तीन दिनसम्म २२औं नेम्बाङ बार्षिक सेवा हुने भएको हो ।…