२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

तोपाहाङ लिङ्देन शालिक अनावरण कार्यक्रम तयारी पूरा

ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिकाको लिम्बुदिनको चित्रे डाँडामा निर्माण गरिएको किरात धर्मका एक कर्मठ व्यक्तित्व, समाजसेवी साङदाङगेन वारुमसाबा स्वर्गीय तोपाहाङ लिङ्देन शालिक अनावरण कार्यक्रम तयारी पूरा भएको छ । बिहिवार आज किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको हस्तबाहुलिबाट लिङ्देनको शालिक अनावरण हुने आयोजक समितिले जानकारी दिए । सिन्चेइ फक्ताङलुङतर्फ…