लोकप्रिय गायिका गंगा फियाक र गायक सुमन लिम्बूको आवाज रहेको पालम ‘मिम्जिफुङ नुबेन’ सार्वजनिक भएको छ। पालामको रचना शान्ता केरुङले गर्नुभएको हो। पालाममा निरन्ता नेम्बाङ र शम्भु फोम्बोको समेत स्वर रहेको छ। लिम्बू कल्चर क्रिएशन युट्युब च्यानलमा सार्वजनिक भएको पालामको भिडियोमा पूर्ण लिम्बू, मिरा फियाक, तानाम तान्छो लावती, अनिल लिम्बू, विक्रम लिम्बू, कैलाश लोहोरुङ राई, जनरानी…