इलाम :इलाम नगरपालिका १० स्थित मेची राजमार्गमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भइ दुर्घटना हुँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि बारा जिल्लाको सिम्राहागण नगरपालिका ७ का ३५ वर्षीय प्रदिप कुसवाहाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ४४ जना यात्रु…