काठमाण्डौ ( प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी नविास बालुवाटारमा भएको भेटमा गठबन्धन दलको बैठक र समसामयकि वषियमा छलफल भएको प्रचण्डका स्वकीय सचवि रमेश मल्लले जानकारी दनिुभयो । शीर्ष नेताको आजको भेटमा आज दउिँसो चार…